३० जेठ २०८३, शनिबार

कोभिड दोस्रो लहरबाट हुम्लाका सबै गाउँपालिकामा असर

जेठ २४, २०७८
कोभिड दोस्रो लहरबाट हुम्लाका सबै गाउँपालिकामा असर
प्रतिकात्मक तस्वीर

कोभिड–१९ संक्रमणको दोस्रो लहरबाट हुम्लाका ७ वटै गाउँपालिकामा असर गरेको छ ।

जिल्लाका गाउँपालिकामा पीसीआर र एन्टिजेन विधिबाट १ हजार १५५ जनामा परीक्षण गर्दा हालसम्म १६६ जनामा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए ।

सञ्चो हुने ९३ जना, १ जनाको जिल्ला अस्पतालबाट रिफर र १ जनाको मृत्यु भएको जनाइएको छ । कोरोना पोजेटिभ सक्रिय संक्रमित संख्या ७३ छ ।

salt training

कमेन्ट गर्नुहोस्