१९ असार २०८३, शुक्रबार

कोभिड कोषमा १० करोड थप गर्ने लुम्बिनी सरकारको निर्णय

कोभिड कोषमा १० करोड थप गर्ने लुम्बिनी सरकारको निर्णय

लुम्बिनी प्रदेश सरकारले कोभिड कोषमा १० करोड रुपैयाँ थप गर्ने निर्णय गरेको छ ।

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले कोषमा बजेट थप्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।

बैठकले जेठ २५ गते प्रदेश सभामा प्रस्तुत हुने सरकारको नीति कार्यक्रम स्वीकृत गर्दै प्रदेश प्रमुखलाई प्रस्तुत गर्न आग्रह गर्ने निर्णय समेत गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्