०८ असार २०८३, सोमबार

यसरी खाए फ्रान्सका राष्ट्रपतिले जनताको थप्पड (भिडियो)

जेठ २६, २०७८
यसरी खाए फ्रान्सका राष्ट्रपतिले जनताको थप्पड (भिडियो)

फ्रान्सका राष्ट्रपतिमाथि मंगलबार हातपात भयो । राष्ट्रपति इमानुएल म्याँक्रो दक्षिणी फ्रान्सको भ्रमणका क्रममा जाँदा एक जनाताबाट उनले डप्पड खानुपरेको हो । उनलाई हातपात भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।
बाटोमा उभिएका व्यक्तिसँग कुराकानी गरिरहेकै अवस्थामा ती व्यक्तिले राष्ट्रपति म्याँक्रोलाई झापड हानेका थिए ।  हातपात गर्नेसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भिडियो

— Bree A Dail (@breeadail) June 8, 2021

salt training

कमेन्ट गर्नुहोस्