०९ साउन २०८३, शनिबार

गण्डकीमा मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने यस्तो छ ३ बुँदे कार्यसूची

गण्डकीमा मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने यस्तो छ ३ बुँदे कार्यसूची

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव बिहीवारै निर्णयार्थ पेश हुने कार्यसूची तय भएको छ ।

प्रदेश सभाले आठौं अधिवेशनको छैटौं बैठकको बिहीवारको कार्यसूचीमा ३ बुँदा समावेश गरेको छ ।

प्रदेश सभाको ३ बुँदे कार्यसूचीमा मुख्यमन्त्री गुरुङले प्रस्ताव पेश गर्ने, प्रस्तावमाथि छलफल हुने र निर्णयार्थ पेश हुने उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्