२५ असार २०८३, बिहीबार
नवनियुक्त मन्त्रीको सिंहदरबार यात्रा

सञ्चारमन्त्रीलाई कर्मचारीले गरे खादाले स्वागत, यसरी सम्हालिन् कार्यभार [फोटोफिचर]

जेठ २७, २०७८
सञ्चारमन्त्रीलाई कर्मचारीले गरे खादाले स्वागत, यसरी सम्हालिन् कार्यभार [फोटोफिचर]

नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापाले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हालेकी छन् ।

शपथ ग्रहण लगत्तै मन्त्रालयमा पुगेकी थापालाई कर्मचारीहरूले पुष्पगुच्छा र खादाले स्वागत गरेका थिए ।

मन्त्री थापा निवर्तमान गृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी समेत हुन् ।

यसअघि महिला आयोगको अध्यक्षसमेत रहिसकेकी थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमन्त्री नियुक्त गरेका हुन् ।

हेर्नुहोस्, तस्वीरहरू :

salt training

कमेन्ट गर्नुहोस्