०५ असार २०८३, शुक्रबार

जबरजस्ती करणी अभियोगमा १ जना पक्राउ

जेठ २७, २०७८
जबरजस्ती करणी अभियोगमा १ जना पक्राउ
प्रतिकात्मक तस्वीर

ताप्लेजुङमा जबरजस्ती करणी गरेको अभियोगमा १ युवक पक्राउ परेका छन् । 

करणी अभियोगमा बुधवार फुङ्लिङ नगरपालिका–९ बस्ने वर्ष २२ दावा शेर्पा पक्राउ परेका हुन् ।

फुङ्लिङ नगरपालिका–४ बस्ने १६ वर्षीय बालिकालाई करणी गरी गर्भ बोकाई करकापमा पारी गर्भपतन गराउन बाध्य बनाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कैलाशकुमार अधिकारीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्