३० जेठ २०८३, शनिबार

धवनको कप्तानीमा २० सदस्यीय भारतीय टिम घोषणा

जेठ २८, २०७८
धवनको कप्तानीमा २० सदस्यीय भारतीय टिम घोषणा

भारतले श्रीलंका भ्रमणका लागि टिमको घोषणा गरेको छ ।

बीसीसीआईले बिहीबार श्रीलंकासँगको सिरिजका लागि शिखर धवनको कप्तानीमा २० सदस्यीय टिमको घोषणा गरेको हो ।

टिमको उपकप्तान भुवनेश्वर कुमार रहेका छन् भने मुख्य प्रशिक्षक राहुल द्रविड रहेका छन् ।

श्रीलंका भ्रमण दौरान भारतले घरेलु टिमसँग एकदिवसीय र टी-ट्वान्टी सिरिज खेल्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्