०९ असार २०८३, मंगलबार

डोटीमा जीप दुर्घटना [तस्वीर]

डोटीमा जीप दुर्घटना [तस्वीर]

डोटीको दिपायल सिलगढी नगरपालिका–४ मा शुक्रबार दुर्घटनामा परेको सुप्रप ००१००१ च २६१५ नम्बरको जीप । धनगढीबाट आउँदै गरेको जीप दुर्घटनामा परी एक जनाको मृत्यु तथा एक घाइते भएका छन् । तस्वीर: रासस

salt training

कमेन्ट गर्नुहोस्