२३ असार २०८३, मंगलबार

काँग्रेस पदाधिकारी बैठक बस्दै

काँग्रेस पदाधिकारी बैठक बस्दै

नेपाली काँग्रेस पदाधिकारी बैठक  शुक्रबार बस्दैछ । सभापति शेरबहादेर देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठकमा आगामी भदौमा हुने भनिएको १४ महाधिवेशनलगायतका विषयमा छलफल हुनेछ । 

कोरोनाभाइरसको महामारीकै बीचमा महाधिवेशन कसरी गर्ने भन्ने विषयमा देउवाले बैठकमा पदाधिकारीको राय लिनेछन् । यस्तै वर्तमान राजनीतिक अवस्थाबारे पनि बैठकमा छलफल हुने काँग्रेसले जनाएको छ र 
 

salt training

कमेन्ट गर्नुहोस्