२७ असार २०८३, शनिबार

कोरोनाभाइरस भारतः ८४ हजार संक्रमित थपिए, १ लाख २२ हजार निको भए

जेठ २९, २०७८
कोरोनाभाइरस भारतः ८४ हजार संक्रमित थपिए, १ लाख २२ हजार निको भए

भारतमा शुक्रबार ८४ हजार बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ८४ हजार ५२२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ३ हजार ९९६ जनाको मृत्यु भएको छ । 
यस्तै पछिल्लो २४ घण्टामा संक्रमित भन्दा निको हुने दर भने धेरै रहेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार २४ घण्टामा १ लाख २२ हजार ५९२ जना निको भएका छन् । बितेको ७१ दिनको अवधिमा भारतमा सबैभन्दा कम संक्रमित पुष्टि भएको हो । 
भारतमा अहिले पनि १ लाख ७६ हजार बढी संक्रमित उपचाररत छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्