१८ असार २०८३, बिहीबार

नदीहरूमा पानीको बहाव बढ्ने, सतर्क रहन महाशाखाको अपिल

नदीहरूमा पानीको बहाव बढ्ने, सतर्क रहन महाशाखाको अपिल

 नेपालमा मनसुन शुरू भएसँगै विभिन्न नदीहरूमा बहाव बढ्न सक्ने भन्दै सर्तकता अपनाउन मौसम विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । 

महाशाखाका अनुसार, शनिवार प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा मध्यपहाडी भूभाग भई बग्ने केही ससाना सहायक नदीहरूमा क्षणिक मध्यम वर्षा भई बहाव बढ्ने छ । 

यस्तै केही साना नदीमा समेत आकस्मिक बहाव बढ्न सक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्