३० असार २०८३, मंगलबार

नवनियुक्त मुख्यमन्त्री पोखरेललाई पृथ्वीसुब्बाले दिए बधाई

नवनियुक्त मुख्यमन्त्री पोखरेललाई पृथ्वीसुब्बाले दिए बधाई

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बधाई तथा शुभकामना दिएका छन् ।
गुरुङले शनिबार फोन गरेर पोखरेललाई बधाई दिएका हुन् । ‘मुख्यमन्त्री हुनु भएकोमा बधाई छ है मेरो र पार्टीको तर्फबाट’, गुरुङले पोखरेललाई फोनमा भने, ‘सफल कार्यकालको लागि एकदम शुभकामना छ ।’
पोखरेल आजै प्रदेश प्रमुखबाट मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्