१४ असार २०८३, आइतबार

चीनमा ग्यास विस्फोट, १२ जनाको मृत्यु

जेठ ३०, २०७८
चीनमा ग्यास विस्फोट, १२ जनाको मृत्यु

चीनको हुबेई प्रान्तमा रहेको आवासीय क्षेत्रमा आइतवार ग्यास लाइन विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । घटनामा परी १३८ जना घाइते भएका छन् । 

शियान शहरमा उद्धार कार्य जारी रहेको स्थानीय सरकारले जनाएको छ । 

बजारको भवन नराम्ररी ध्वस्त भएको छ । त्यसबाट कम्तीमा १४४ जनालाई उद्धार गरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्