१२ असार २०८३, शुक्रबार

डोटी घटना बारे जनमोर्चाको ध्यानाकर्षण

कात्तिक २०, २०७४
डोटी घटना बारे जनमोर्चाको ध्यानाकर्षण

काठमाडौँ, २१ जेठ - राष्ट्रिय जनमोर्चाले यही जेठ १८ गते भारतीय प्रहरीले अनधिकृत रूपमा नेपाल प्रवेश गरी नेपाली नागरिकलाई अपहरण गरेर भारतर्फ लैजाँदै गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

“नेपाली नागरिकलाई कब्जामा लिई भारततर्फ लैजाँदै गरेपनि अपहरणकारी भारतीय प्रहरीलाई सरकारले विना छानवीन मुक्त गरेको घटनाप्रति राष्ट्रिय जनमोर्चाको ध्यानाकर्षण भएको छ,” पार्टीका अध्यक्ष चित्रबहादुर केसीद्वारा आज जारी विज्ञप्तीमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्