०१ साउन २०८३, शुक्रबार

महत्त्वपूर्ण निर्णय गर्न उपेन्द्र यादवले बोलाए केन्द्रीय कार्यकारिणी समिति बैठक

महत्त्वपूर्ण निर्णय गर्न उपेन्द्र यादवले बोलाए केन्द्रीय कार्यकारिणी समिति बैठक

जनता समाजवादी पार्टी (जसपा) नेपालभित्र विवाद चर्किएका बेला अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाएका छन् ।

असार ३ गते बिहान साढे ११ बजे पार्टी कार्यालय बालकुमारीमा बोलाइएको बैठकबाट महत्त्वपूर्ण निर्णय गर्नुपर्ने जनाइएको छ ।

यसअघि यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर लगायतलाई कारवाही गरेको थियो । तर निर्वाचन आयोगले कारवाहीलाई मान्यता दिएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्