०८ असार २०८३, सोमबार

असार १० गतेसम्म निषेधाज्ञा थपियो

असार १० गतेसम्म निषेधाज्ञा थपियो

सल्यानमा पाँचौ पटक निषेधाज्ञा जारी गरिएको छ । कोभिड व्यवस्थापन समितिको आजको बैठकको निर्णयानुसार कोरोना संक्रमण रोकथामका लागि केही क्षेत्रमा खुकुलो व्यवस्थासहित यही असार १० गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमगाईले जानकारी दिइन् ।

salt training

कमेन्ट गर्नुहोस्