२९ जेठ २०८३, शुक्रबार

तिनाउ नदीमा आएको बाढी [तस्बिर]

तिनाउ नदीमा आएको बाढी [तस्बिर]

लगातार परेको वर्षाको कारण रुपन्देहीको तिनाउ नदीमा आएको बाढी । बाढीले नदी तटिय क्षेत्रमा बस्ती जोखिममा पर्ने खतरा रहेकाले स्थानीय प्रशासनले सजग रहन जानकारी गराएको छ । तस्वीरः भरत के.सी., रासस

salt training

कमेन्ट गर्नुहोस्