×

NMB BANK
NIC ASIA

मेलम्चीमा बाढीको ताण्डब

मेलम्ची र ईन्द्रावतीको बाढीले ५०औं जना बेपत्ता भएको मन्त्रीको दावी

असार २, २०७८

NTC
Premier Steels

सिन्धुपाल्चोकका मेलम्ची र ईन्द्रावती नदीमा आएको बाढीले ५० औं जना बेपत्ता दावी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले विपत्तिमा साथ दिन अन्तराष्ट्रिय समुदायलाई अपिल गरेका छन् ।

Muktinath Bank

सिन्धुपाल्चोकबाट निर्वाचित सांसद समेत रहेका मन्त्री तामाङले नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अर्बाैंको क्षति पुर्‍याएको जनाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामाजिक सञ्जाल फेसबूकमा लेख्दै मन्त्री तामाङले प्राकृतिक विपत्तिमा सबैलाई संयमतापूर्वक उद्धार र राहातमा जुट्न अपिल गरेका छन् ।


Advertisment
Nabil box
Kumari

मन्त्री तामाङले लेखेका छन् –

Vianet communication

मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीले ५० औं जना बेपत्ता भएका, मेलम्ची खानेपानी ड्याम समाप्त गरेको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतविक्षत बनाएको छ । यसैगरी नाकोते पुल, तिम्बु पुल, फट्टे पुल, मेलम्ची पुल, बाहुनेपाटी पुल, ढाँडखोला पुल सम्पूर्ण उडाएको छ । नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अर्बाैंको क्षति पुर्‍याएको छ । यो प्राकृतिक विपत्तिमा सबैलाई संयमतापूर्वक उद्धार र राहातमा जुट्न हार्दिक अपिल गर्दछु । सरकारले आजै टेन्ट र खाद्यान्न जुन जुन बस्तीमा क्षति भएको छ, त्यहाँ खसाल्छौं । स्थानीय जनतामा जसको घर बगाएको छ उहाँहरूलाई घर हुनेहरूले आश्रय दिनुहुन अपिल गर्दछु । अन्तर्राष्ट्रिय समुदायलाई यो विपत्तिमा साथ दिन अपिल गर्दछु । मलाई सम्पर्क गर्न ९८५१०४०८२१ मा गर्नुहोला । मेरो स्वकीय निर्मल बन्जारा ९८५११७५३१० हो, स्थानीय प्रशासन र जनप्रतिनिधिहरूसँग प्रत्यक्ष सम्पर्कमा रहनुहोला । आजै निरीक्षण हुने जानकारी गराउँछु । खोलाको बहाव झन्झन् बढिरहेकाले सप्तकोसीसम्मका वासिन्दहरूलाई सचेत र सुरक्षित रहन अपिल गर्दछु ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x