१३ असार २०८३, शनिबार

डीआईजीको सरुवा सिफारिस : सीआईबीमा मुकुन्द आचार्य, विशेष ब्यूरोमा रवीन्द्र धानुक

डीआईजीको सरुवा सिफारिस : सीआईबीमा मुकुन्द आचार्य, विशेष ब्यूरोमा रवीन्द्र धानुक

नेपाल प्रहरीमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा सिफारिस भएको छ ।

डीआईजी धीरजप्रताप सिंहको महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) मा नै सरुवा भएको छ ।

२ नम्बर प्रदेशमा डीआईजी दिवेश लोहनी, १ नम्बर प्रदेशमा अरुण बिसी, बागमती प्रदेशमा पुरुषोत्तम कँडेल, गण्डकी प्रदेशमा प्रकाशजंग कार्की, कर्णाली प्रदेशमा गणेश ऐर र सुदूरपश्चिम प्रदेशमा देवबहादुर बोहोराको सरुवा भएको छ ।

सीआईबीमा मुकुन्द आचार्य र विशेष ब्यूरोमा रवीन्द्र धानुकको सरुवा भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्