१० साउन २०८३, आइतबार

आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक, महाधिवेशन सार्ने प्रस्तावमाथि निर्णय हुने

आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक, महाधिवेशन सार्ने प्रस्तावमाथि निर्णय हुने

पार्टीको महाधिवेशनको कार्यतालिका संशोधन गर्न पदाधिकारी बैठकले गरेको प्रस्तावमाथि निर्णय लिन आज बिहीवार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ ।

यसअघि बसेको पदाधिकारी बैठकले भदौ ७ गतेदेखि निर्धारित महाधिवेशन भदौ १६ गतेदेखि गर्ने प्रस्ताव तयार पारेको छ ।

क्रियाशील सदस्यताको टुंगोदेखि वडा अधिवेशन गर्ने मितिसम्म हेरफेर गर्नेबारे केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुनेछ ।

केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बोलाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्