
भारतको पश्चिम बंगालमा केही दिनदेखि अविरल वर्षा भएपछि कोलकाताका धेरै भाग जलमग्न भएका छन् ।
लेक गार्डन्स क्षेत्रमा पानी निकै माथि पुगेको छ ।
आगामी केही दिनसम्म औसत तथा अत्यधिक दुवै किसिमको वर्षा भइरहने त्यहाँको मौसम विभागले जनाएको छ ।
#WATCH | Lake Gardens area lays inundated as heavy rain continues to lash parts of Kolkata, West Bengal
— ANI (@ANI) June 17, 2021
"Moderate rainfall with one or two spells of heavy rainfall likely to continue over parts of Kolkata & adjoining areas," forecasts India Meteorological Department (IMD) pic.twitter.com/spw8uAsURo