
चीनका तीनजना अन्तरिक्षयात्रीहरू लिएर गएको शनचो१२ स्पेसशिप देशको स्पेस स्टेसन थ्याँहको कोर मोड्युलमा बिहीवार सफलतापूर्वक जोडिएको छ ।
थ्याँह र शनचोबीचको भेट तथा डकिङका लागि लगभग साढे ६ घन्टा लागेको थियो ।
China's Shenzhou-12 manned spaceship has successfully docked with the space station core module Tianhe on Thursday, according to the China Manned Space Agency (CMSA). #GLOBALink pic.twitter.com/EqAzrC4iGA