१७ असार २०८३, बुधबार

ओसाकाले विम्बल्डन टेनिस नखेल्ने

असार ४, २०७८
ओसाकाले विम्बल्डन टेनिस नखेल्ने

जापानी खेलाडी नाओमी ओसाकाले विम्बल्डन टेनिस नखेल्ने भएकी छिन् ।

ओसाकाले बिहीवार यस वर्षको विम्बल्डन नखेल्ने बताएकी छिन् ।

२३ वर्षीय ओसाकाले डिप्रेसनको कारण आफुले टेनिसमा केहि समय विश्राम लिने बताएकी छैन ।

यस वर्षको विम्बल्डन जुन २८ बाट सुरु हुनेछ ।टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्