२१ जेठ २०८३, बिहीबार

बन्चरो प्रहार गरी पत्नीको हत्या

असार ४, २०७८
बन्चरो प्रहार गरी पत्नीको हत्या

घोराहीमा बञ्चरो प्रहार गरी पतिले पत्नीको हत्या गरेका छन् ।

घोराही उपमहानगरपालिका–३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६ वर्षीया स्यानाकुमारी चौधरीको हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

सामान्य घरायसी विवादका कारण बुधबार बेलुका पौने ६ बजेतिर मुकुन्दलालले टाउकामा बञ्चरो प्रहार गरी घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा स्यानाकुमारीको बिहीबार उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता रिजालले जानकारी दिए। आरोपित मुकुन्दलाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्