०१ असार २०८३, सोमबार

मध्यपहाडी, तराई र चुरेको भूभाग भई बहने साना नदीमा पानीको बहाव सतर्कता तहसम्म आउने

मध्यपहाडी, तराई र चुरेको भूभाग भई बहने साना नदीमा पानीको बहाव सतर्कता तहसम्म आउने

शुक्रवार प्रदेश १, २,गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशको मध्यपहाडी, तराई र चुरेको भूभाग भई बहने साना नदीमा बहाव बढ्दो हुने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

निरन्तरको वर्षाले नदीहरूमा पानीको बहाव बढेको र केहीमा आकस्मिक वहाव बढ्ने र सतर्कता तह आसपास पुग्न सक्ने अनुमान गरिएको शुक्रवार महाशाखाले जनाएको छ ।

महाशाखाले साना नदी तटीय क्षेत्रमा सतर्कताका लागि अपिल समेत गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्