१६ असार २०८३, मंगलबार

यी ८ तस्वीरमा हेर्नुहोस् मेलम्चीको ताजा अवस्था [तस्वीरहरू]

यी ८ तस्वीरमा हेर्नुहोस् मेलम्चीको ताजा अवस्था [तस्वीरहरू]

अविरल वर्षासँगै  सिन्धुपाल्चोकको मेलम्ची बजारमा आएको बाढी अहिले केही शान्त भएको छ । 

बिहानैदेखि बाढी केही शान्त भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । 

अहिले त्यहाा घाम पनि नलागेको र पानी पनि नपरेको प्रशासन कार्यालयको भनाइ छ ।

तस्वीरहरू

तस्वीर सौजन्य : आदित्य दाहाल

salt training

कमेन्ट गर्नुहोस्