×

NMB BANK
NIC ASIA

सल्यानमा एक महिला मृत फेला, बलात्कारपछि हत्या भएको आशंका

असार ५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

सल्यानमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको दार्मा गाउँपालिका वडा नं. ५ गौतेकी ३० बर्षीया खिमा खड्का असार १ गते बिहान स्थानीय ठोलो खोलामा मृत अबस्थामा फेला परेकी हुन्। जेठ ३१ गते बेलुकादेखि हराएकी खिमा खोला किनारमा मृत अवस्थामा फेला परेपछि परिवार जनले उनको बलात्कार पछि हत्या भएको दाबी गरेका छन् ।

Muktinath Bank

सल्यानका प्रहरी प्रमुख डिएसपी गोबिन्द थापाले घटना शंकास्पद रहेको जानकारी दिए । आइतबार रिपोर्ट आइतबार मात्रै आउने र त्यसपछि खिमाको मृत्युको कारण भन्न मिल्ने डिएसपी थापाले बताए । खिमाका श्रीमान खिमबहादुर खड्का आठ महिना अगाडि रोजगारीको खोजीमा भारतको सिम्लामा बस्दै आएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

श्रीमतीको मृत्युको खवरपछि उनी शुक्रबार घर आएका छन् । खिमाको शब जिल्ला अस्पताल खलंगामै रहेको छ । खड्का परिवारले दोषीको पहिचान र कारबाहीको माग गरेका छन् ।


Advertisment
Nabil box
Kumari

खिमबहादुरले आफ्नो साला र जेठानपनि इण्डियामा रहेको र उनीहरुले आफु नेपाल आएपछि मात्रै शब बुझ्ने कुरा गरेको हुँदा शब अस्पतालमै रहेको डिएसपी थापाले बताए । घटना बारे प्रहरीले गम्भीर ढंगले अनुसन्धान जारी राखेको डिएसपी थापाले जानकारी दिए ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x