०८ असार २०८३, सोमबार
थपियो निषेधाज्ञा

थप एक साता लम्बियो निषेधाज्ञा

थप एक साता लम्बियो निषेधाज्ञा

कोभिड–१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्बाइएको छ ।

आइतबार बसेको काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयहरूको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । निषेधाज्ञा केही खुकुलो बनाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले लोकान्तरलाई जानकारी दिए ।

थप गरिएको निषेधाज्ञा असार १४ गते मध्यरातसम्म लागु हुनेछ । 

उनका अनुसार, काठमाडौं उपत्यकामा जोर बिजोर प्रणालीमा यातायात सञ्चालन गरिने भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्