२८ जेठ २०८३, बिहीबार

गरीबको पीडा

कात्तिक २०, २०७४
गरीबको पीडा

उपचारको अभावमा आँखाको क्यान्सरबाट ग्रसित कालीकोट रास्कोट नगरपालिका–७ निवासी रने लुहारकी चार वर्षीया छोरी मनसराको जीवन बचाउनका लागि अभियान सुरु भएको छ । उनको घाउ बढ्दै गएपछि अहिले आँखो छोपिएको र घाउ दिनदिन बढ्दै र कुहिँदै गएकोे छ । तस्बिरः श्याम रिमाल, रासस

salt training

कमेन्ट गर्नुहोस्