१७ असार २०८३, बुधबार

छिमेकीको चेपुवा पछि कतारले डाक्यो वार्ता

कात्तिक २०, २०७४
छिमेकीको चेपुवा पछि कतारले डाक्यो वार्ता

काठमाडौं, २३ जेठ - साउदी अरबहितका मुलुकले कुटनीतिक सम्बन्धहरु भंग गरेपछि कतारले समस्या समाधानको लागि वार्ता बोलाएको छ ।

विदेशमन्त्री मोहम्मद बिन अब्दुल रहमान अल थानीले वर्ता मार्फत समस्या समाधान गर्नुपर्ने भन्दै सबै पक्षलाई वार्तामा आउन आग्रह गरेका हुन् । संवादमार्फत मतभेदहरु सुल्झाउनुपर्ने समेत उनले बताएका छन् ।

अर्को क्षेत्रीय संगठन खाडी सहयोग परिषद्, कुवेतले पनि संयमित हुन अपील गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्