२७ असार २०८३, शनिबार

बैठकमा आउँदै गर्दा जब देउवा संसदको वेलमै उभिनु पर्यो...

कात्तिक २०, २०७४
बैठकमा आउँदै गर्दा जब देउवा संसदको वेलमै उभिनु पर्यो...

काठमाडौं २३ जेठ–  मंगलवार संसदमा हुने प्रधानमन्त्री निर्वाचनका एक्ला उम्मेदवार कांग्रेस सभापति शेरबहादुर देउवा संसदको बैठकमा जाँदैगर्दा बिच बाटोमै उभिनु पर्यो ।

संसदको घण्टी बजेपछि संसद बैठकमा जाँदै गरेका देउवा आफ्नो सिटमा नपुग्दै संसदमा राष्ट्रिय धुन बज्न शुरु भएपछि उनले बिच बाटोमै उभिनु पर्यो ।

राष्ट्रिय धुन सकिएपछि देउवा आफ्नो सिटमा गएर बसे । देउवा संसदको वेलमा उभिनु परेपछि सांसदहरु हाँसेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्