
निरन्तरको वर्षासँगै सोमवार कोशी र कन्काई नदीहरूमाा पानीको बहाव बढ्ने माैसम विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यी नदीहरूका साथै अन्य नदीहरूमा पनि पानीको बहाव बढ्ने महाशाखाले जनाएको छ ।
महाशाखाले यी नदीहरू नजिकका क्षेत्र तथा नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन आग्रह गरेको छ ।