०४ असार २०८३, बिहीबार

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकद्वारा जीर्ण पुल मर्मत गरी हस्तान्तरण

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकद्वारा जीर्ण पुल मर्मत गरी हस्तान्तरण

कंगोमा तैनाथ शान्ति सैनिक (श्री नं. २४ फिल्ड गुल्म-इन्जिनियर्स) ले कंगोमा जीर्ण पुल मर्मत गरी हस्तान्तरण गरेको छ ।  विगत लामो समयदेखि जीर्ण अवस्थामा रही स्थानीयवासीहरुको आवत जावत तथा फौज समेतलाई बाधा परिरहेकाले शारी नदी माथि रहेको बुडाना पुलको मरामत कार्य गरिएको सेनाले जनाएको छ ।

मर्मत पश्चात असार ज१२ गते उक्त पुल समुद्घाटन गरि  स्थानीय सरकारलाई हस्तान्तरण गरिएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

salt training

कमेन्ट गर्नुहोस्