३० जेठ २०८३, शनिबार

६ घण्टादेखि भारी वर्षा हुँदा आकस्मिक बाढीको चेतावनी

६ घण्टादेखि भारी वर्षा हुँदा आकस्मिक बाढीको चेतावनी

पूर्वी राप्ति जलाधारको रजैया, मकवानपुगढी र आसपासका क्षेत्रमा भारी वर्षा भइरहेकाले आकस्मिक बाढीको चेतावनी दिइएको छ ।

बाढी पूर्वानुमान महाशाखाले बुधवार बिहान ट्विटरमा सूचना राख्दै पछिल्लो ६ घण्टादेखि भारी वर्षामापन भएको जनाएको छ ।

‘जलाधारका स–साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने, नदी तटीय क्षेत्र र होचा तथा डुबान हुने क्षेत्रमा दिउँसोसम्मै उच्च सतर्कता अपनाउनुहोला,’ महाशाखाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्