१९ असार २०८३, शुक्रबार

नदी किनारामा एक शव भेटियो

कात्तिक २०, २०७४
नदी किनारामा एक शव भेटियो

रुपन्देही, १३ पुस - बुटवलको तिनाउ नदी किनारामा एक पुरुषको शव फेला परेको छ ।

आज दिउँसो बुटवल–५ चिडियाखोलास्थित नदी किनारामा अन्दाजी ४०÷४२ वर्षको मङ्गोलियन मूलका व्यक्ति मृत फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । उनको अहिलेसम्म सनाखत हुन सकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्