३१ जेठ २०८३, आइतबार

बर्दिया राष्ट्रिय निकुञ्जमा दुई दशकको बीचमा बाघको आक्रमणबाट २२ को मुत्यु

बर्दिया राष्ट्रिय निकुञ्जमा दुई दशकको बीचमा बाघको आक्रमणबाट २२ को मुत्यु

विसं. २०५५ सालदेखि हालसम्म बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट २२ जनाको मृत्यु भएको छ ।
    सो निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले मानव र जनावरबीच द्वन्द्व नरोकिएको र पछिल्ला सबैभन्दा बढी मानिसको मृत्यु भएको जनाए । निकुञ्जमा सन् २०१८ को बाघगणना अनुसार वयस्क बाघको संख्या ८७ वटा रहेको थियो । सरकारले बाघको सङ्ख्या बढाउने प्रतिबद्धता गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्