१३ असार २०८३, शनिबार

परीक्षाफल प्रकाशन

कात्तिक २०, २०७४
परीक्षाफल प्रकाशन


काठमाडौँ, २३ जेठ - त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले २०७३ साल फागुन/चैत महिनामा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष (२०७३ नियमित)को समाजशास्त्र÷मानवशास्त्र विषयको परीक्षाको परीक्षाफल आज प्रकाशन गरेको छ ।

परीक्षाफल नेपाल टेलिकमको १६०२ डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिने सो कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्