१० साउन २०८३, आइतबार

नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध, माथिबाट आएको लेदोले गाडी नै पुर्‍यो

नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध, माथिबाट आएको लेदोले गाडी नै पुर्‍यो
तस्वीर : सरस्वती विश्वकर्माको फेसबूकबाट

पहिरोका कारण नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ ।

ठाउँठाउँमा पहिरो गएकाले सडक अवरुद्ध भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

सडकमाथिबाट आएको लेदोले गाडीसमेत पुरेको छ ।

सरस्वती विश्वकर्मा नामकी एक फेसबूक युजरले सडकमा गाडीलाई पुरेको तस्वीर राखेकी छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्