०२ साउन २०८३, शनिबार

प्रधानमन्त्रीमा निर्वाचित भएपछि के भने देउवाले ?

कात्तिक २०, २०७४
प्रधानमन्त्रीमा निर्वाचित भएपछि के भने देउवाले ?


काठमाडौँ, २३ जेठ -नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले भारत र चीनसँगको सम्बन्धलाई सुमधुर बनाउँदै अगाडि बढ्ने बताएका छन् ।sher bahadur pm
प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै संसद्भवन नयाँ बानेश्वरमा पत्रकारसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले भने, “दुवै छिमेकी देशसँग सहकार्य गरेर अन्तर्राष्ट्रिय सम्बन्ध अगाडि बढाउनेछु ।”

नवनिर्वाचित प्रधानमन्त्री देउवाले आफूले संसद्मा नै सबै विषयमा प्रस्ट पारिसकेको उल्लेख गर्दै सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्