२२ जेठ २०८३, शुक्रबार

चितवनमा पहिरोले एक जनाको मृत्यु, नाबालकसहित तीन बेपत्ता

चितवनमा पहिरोले एक जनाको मृत्यु, नाबालकसहित तीन बेपत्ता

लगातारको वर्षासँगैको पहिरोले चितवनको राप्ती नगरपालिका–१२, पर्खालमा घर बगाएपछि एक जनाको मृत्यु भएको छ। नाबालकसहित तीनजना बेपत्ता भएका छन्। 

चितवन प्रहरीका अनुसार ज्ञानबहादुर चेपाङको शव फेला परेको छ। अन्यको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी प्रमुख एसपी ओमप्रकाश अधिकारीले जानकारी दिए।

salt training

कमेन्ट गर्नुहोस्