२२ जेठ २०८३, शुक्रबार

पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध

पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध
सांकेतिक तस्वीर

नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ ।

सो सडक खण्डका केराबारीमा आज दिउँसो  पहिरो खस्दा सडक पुनः अवरुद्ध भएको हो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान  खसेको पहिरो बिहान ११ वजे पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको थियो  ।

पुनः पहिरो खसे पछि सडक अपराह्न ३:१५ बजेदेखि अवरुद्ध भएको हो । 

salt training

कमेन्ट गर्नुहोस्