२२ जेठ २०८३, शुक्रबार

‘सुदूरपश्चिम प्रदेश पर्यटन विधेयक’ पारित

असार १७, २०७८
‘सुदूरपश्चिम प्रदेश पर्यटन विधेयक’ पारित

सुदूरपश्चिम प्रदेश सभाले ‘सुदूरपश्चिम प्रदेश पर्यटन विधेयक २०७७’लाई पारित गरेको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामीले बिहीवारको बैठकमा विधेयक प्रस्तुत गरेका थिए ।
 
यसअघि विधेयकमाथिका छलफलमा प्रदेशसभा सदस्य अमरबहादुर साउँद, देवकी मल्ल, मालामति रानाथारु र डिल्लीराज पन्तले भाग लिएका थिए । 

अब प्रदेशभित्रका पर्यटकीय क्षेत्र एवं पर्यटकीय स्थलको संरक्षण तथा प्रवद्र्धन गर्ने थप बाटो खुलेको छ ।

salt training

कमेन्ट गर्नुहोस्