०६ असार २०८३, शनिबार

बिहे गरेलगत्तै दुलहीले देखाइन् मार्सल आर्ट, गाउँ नै छक्क (भिडियो)

साउन २४, २०७८
बिहे गरेलगत्तै दुलहीले देखाइन् मार्सल आर्ट, गाउँ नै छक्क (भिडियो)

भारतको तमिलनाडुमा रहेको थुथुकडी जिल्लामा एक नवविवाहिता महिलाले बिहेलगत्तै मार्सल आर्ट देखाएपछि गाउँलेहरू छक्क परेका छन् । 

स्थानीय मार्सल आर्ट सिलमबट्टम देखाएर ती महिलाले समस्या पर्दा आत्मरक्षाका लागि यो आर्ट जान्नुपर्ने सन्देश दिन खोजेकी हुन् । 

दुलहीको नाम निशा हो । उनले मार्सल आर्ट गर्दा भेला भएका मानिसले सिट्ठी अनि बाजा बजाएर प्रोत्साहन गरेका थिए । 
 

निशाको विवाह सोमवार भएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्