0 shares
पनौती नगरपालिका–८ पाल्पाली गाउँस्थित एक घरको आँगनमा बुधबार राती भेटिएको दुर्लभ सालक । नेपालमा रहेको संरक्षित स्तनधारी जनावरमध्ये लोपोन्मुख जातिभित्र पर्ने उक्त वयस्क सालक पनौतीको मल्पीस्थित सामुदायिक वनमा छाडिएको छ । तस्वीर : राजकुमार पराजुली,रासस