×

NMB BANK
NIC ASIA

मासु नखाने शाहाकारीका लागि राम्रो विकल्प कटहरको तरकारी हुनसक्छ । कटरको तरकारी नेपालीको मौलिक खाना मानिन्छ ।

Muktinath Bank

काचो कटहरलाई उसिनेर नेपाली मसलामा बनाइने परिकार देशका सबै भेगमा लोकप्रिय छ । कटहर बनाउन केही झन्झटिलो भए तापनि खान निकै स्वादिष्ट हुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कटहरको तरकारी बनाउँदा चाहिने सामग्रीः 


Advertisment
Nabil box
Kumari

काचो कलिलो कटर आधा किलोग्राम, तोरीको तेल ५० एमएल, मेथि आधा चिया चम्चा, होल गरम मसला ७ ग्राम, अदुवा लसुन पेस्ट १ र आधा चिया चम्चा, प्याज काटेको ६० ग्राम, काटेको गोलभेडा ८० ग्राम, बेसार १ चिया चम्चा, जिरा धनियाँको धुलो एक–आधा चिया चम्चा, मिक्स गरम मसलाको धुलो १ चिया चम्चा, नून स्वाद अनुसार, सुकेको खुर्सानी ३ पिस, खुर्सानीको धुलो १ चिया चम्चा, ताजा धनियाँ आधा मुठा ।

Vianet communication

कटहरको तरकारी बनाउने विधिः

हातमा तेल लगाएर कटहर ताछ्ने र बेसार हालेर उसिन्ने । राम्ररी पाकेपछि चिसो बनाएर डाउस काट्ने र एक साइड लगाउने । बाक्लो कराइमा तेल हालेर तातेपछि मेथि, होल गरम मसला, सुकेको खुर्सानी फुराउने । प्याज हालेर ब्राउन हुनासाथ अदुवा, लसुन हालेर एकछिन भुट्ने । सबै मसला, नून, बेसार, खुर्सानीको धुलो हालेर चलाउने र काटेको गोलभेडा हालेर अझ एकछिन भुट्ने । केही लेदो हुनासाथ काटेको कटहर हालेर राम्ररी मिक्स गरेर स्लो हिटमा चलाइचलाई पकाउने । अन्त्यमा हरियो धनियाँ हालेर सर्भ गर्ने ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x