३० जेठ २०८३, शनिबार

वैकल्पिक सरकार बनाउन हस्ताक्षर गर्नेहरु पार्टी कार्यकर्ता होइनन्ः ओली

वैकल्पिक सरकार बनाउन हस्ताक्षर गर्नेहरु पार्टी कार्यकर्ता होइनन्ः ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले  प्रमुख प्रतिपक्षीको नेतृत्वमा बैकल्पिक सरकार बनाउन हस्ताक्षर गर्नेहरु पार्टी कार्यकर्ता नभएको बताएका छन् ।
नेकपा एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नै पार्टी विरुद्धको मोर्चामा सामेल हुनेहरु नेकपा एमालेका कार्यकर्ता नभएको बताएका हुन् ।

 प्रधानमन्त्री ओलीले विपक्षी गठबन्धनको नेतृत्वमा सरकार निर्माणका लागि राष्ट्रपति कार्यालयमा बुझाएको पत्रमा हस्ताक्षर गरेका तथा सर्वोच्च अदालतको रिटमा हस्ताक्षर गरेका आफ्ना कार्यकर्तालाई सच्चिएर फर्किन आव्हान गरे । उनले अदालतले मुद्दाको फैसला गर्नुपूर्व नै आफुहरुलाई सच्याउन पनि सचेत गराए ।

salt training

कमेन्ट गर्नुहोस्