१४ असार २०८३, आइतबार

फिल्म राब्ताको धेरै सिन काटिए,  यस्ता छन् आरोप

कात्तिक २०, २०७४
फिल्म राब्ताको धेरै सिन काटिए,  यस्ता छन् आरोप

सुशान्त सिहं राजपूत तथा कृति सेननको आगामी फिल्म राब्ता यस शुक्रबार रिलिज हुन लागेको छ ।

यस फिल्मका कयौं सिनमाथि सेन्सर बोर्डले कैची चलाएको छ । सेन्सर बोर्डका अधिकारीले गत हप्ता यो फिल्म हेरेका थिए र केही सिन हटाएको थियो ।

यस फिल्ममा धेरै गालिको प्रयोग गरिएको छ, जुन आवश्यक नभएको बोर्डको निष्कर्ष रहेको छ । केही सिनमा यस्तो भाषको प्रयोग गरिएको छ जो अत्यन्त्य अश्लील लाग्ने खालको छ । सेन्सर बोर्डले फिल्ममा कृति र सुशान्तको किस सिन पनि हटाईदिएको छ । बोर्डले उक्त किस सिन अत्यन्त्य हट र अनावश्य भएको तर्क गरेको छ ।

यो फिल्म सुरुवात देखिनै समस्यामा परेको छ । पहिला यो फिल्ममाथि तेलुगु फिल्म मगधीराको कहानी चोरी गरेको आरोप लागेको थियो भने पञ्जावी गायक जे स्टारको गीत चोरि गरेको आरोप लगाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्