१९ असार २०८३, शुक्रबार

काठमाडौंमा हट्यो जोरबिजोर, अब सबै सवारीसाधन निर्वाध चल्न पाउने

काठमाडौंमा हट्यो जोरबिजोर, अब सबै सवारीसाधन निर्वाध चल्न पाउने

कोरोना संक्रमणको जोखिमका कारण यातायातमा लागू गरिएको जोरबिजोर काठमाडौं उपत्यकामा हटेको छ ।

काठमाडौं उपत्यकाका तीनवटा प्रमुख जिल्ला अधिकारीको आइतवार बसेको बैठकले यातायातमा लागू गरिएको जोरबिजोर हटाउने निर्णय गरेको हो ।

उपत्यकामा ट्याम्पो समेत चल्न पाउने गरी जोरबिजोर लागू गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डिराज निरौलाले लोकान्तरलाई जानकारी दिए ।

काठमाडौं बाहिरबाट उपत्यकामा भित्रने सवारीको हकमा जिल्लाबाट अनुमति लिएर काठमाडौं प्रवेश गर्न सकिने उनले बताए । खाद्यान्न पसल लगायत अन्य बजार भने यथावत् रहने छ ।

 

salt training

कमेन्ट गर्नुहोस्