१० साउन २०८३, आइतबार

माओवादीका तीन मन्त्री : गृहमन्त्रीमा जनार्दन शर्मा

कात्तिक २०, २०७४
माओवादीका तीन मन्त्री : गृहमन्त्रीमा जनार्दन शर्मा

काठमाडौं, २४ जेठ– प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डलमा सहभागी हुने तीन मन्त्रीको नाम माओवादी केन्द्रले टुंगो लगाएको छ ।

उपप्रधानसहित परराष्ट्र मन्त्रीको रुपमा कृष्णबहादुर महराले माओवादी केन्द्रबाट मन्त्रिमण्डलमा नेतृत्व गर्ने भएका हुन् । महरा यसअघि प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान एवं अर्थमन्त्री थिए । 

त्यस्तै निवर्तमान उर्जामन्त्री जनार्दन शर्माले यसपटक गृह मन्त्रालय सम्हाल्ने छन् । त्यस्तै आजै शपथ लिनेमा माओवादी केन्द्रबाट प्रभु साह पनि रहेका छन् । उनले विनाविभगिय मन्त्रीको रुपमा शपथ लिन लागेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्