२२ जेठ २०८३, शुक्रबार

संसद भवनभित्रै गोली चल्यो, २ जना घाइते

कात्तिक २०, २०७४
संसद भवनभित्रै गोली चल्यो, २ जना घाइते

काठमाडौं, २४ जेठ– इरानको संसद भवन भित्र गोली चलेको छ । कम्तिमा तीनजना आक्रमणकारीले जथाभावी गोली चलाउँदा दुईजना घाइते भएका छन् ।

यद्यपी त्यहाँको पछिल्लो अवस्थाब सार्वजनिक हुन सकेको छैन । स्थानीय सञ्चारमाध्यमका अनुसार आक्रमणकारी अझै इस्लामिक कन्सल्टेटिभ एसेम्ब्ली (इरानको संसद) भवनभित्रै छन्।

गोली प्रहारको कारण खुल्न सकेको छैन । र आक्रमणकारी को हुन भन्ने विषयमा पनि कुनै तथ्य सार्वजनिक हुन सकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्